राजनीति
गण्डकीको हिउँदे अधिवेशन अन्त्य
०

पोखरा, २५ चैत-
गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन शुक्रबार मध्यरातिबाट अन्त्य हुने भएको छ । सरकारको सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शुक्रबार मध्यराति १२ बजेदेखि लागु हुने गरि अधिवेशन अन्त्यको आह्वान गरेको हो ।
सभामुख नेत्रनाथ अधिकारीले शुक्रबारको संसद बैठकमा अधिवेशन अन्त्यको सूचना पढेर सुनाएका हुन् । यो विधेयक अधिवेशन गत २७ फागुनमा सुरु भएको थियो । हिउँदे अधिवेशनमा ८ वटा बैठक बसेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























