चितवन विशेष

चितवनको माडीमा राप्रपा परित्याग गरी ६३ जना एमाले प्रवेश

Banner

चितवन,चैत १६-

विभिन्न पार्टी परित्याग गरी माडी नगरपालिका वडा नं ८ मा ६३ जना एमालेमा प्रवेश गरेका छन्।

माडी नगरपालिका वडा नं ८ चौकी डाँडामा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ६३ जना कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश कार्यक्रममा नेकपा एमाले चितवन क्षेत्र नं ३ का ईञ्चार्ज श्यामकुमार बिष्ट , जिल्लाकमिटि सदस्यहरु जितबहादुर शाही , नारायण पौडेल, माडी नगर अध्यक्ष नारायण अधिकारी , सचिव श्रीप्रसाद दवाडी सह सचिव मोहदत्त काफ्ले, वडा नं ८ का वडाध्यक्ष कृष्णराज अधिकारी मथुरा भण्डारीले पार्टी प्रवेश गर्नेहरुलाई स्वागत गर्नुभएको थियो ।

कार्यक्रम माडी नगरपालिका वडा नं ८ का वडा कमिटी अध्यक्ष तिलक गायकको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>