राजनीति
पेरिसडाँडामा नेपाल दलित मुक्ति मोर्चाको बैठक
०

काठमाडौं, चैत १५-
माओवादी केन्द्र निकट नेपाल दलित मुक्ति मोर्चाको केन्द्रीय समिति बैठक जारी छ ।
माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने भएका छन् ।
बैठकमा नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी छन् । स्थानीय तह निर्वाचन संघारमा छँदा माओवादी निकट जनवर्गीय संगठनहरूले संगठनका गतिविधि थालेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























