इच्छकामना

चितवनको इच्छाकामनामा महिलाको बेवारिसे शव फेला

Banner

चितवन,चैत १३-

चितवनमा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ। इच्छाकामना गाउँपालिका वडा नम्बर ५ नाग्दी खोलामा शव फेला परेको हो। मृत महिलाको परिचय भने नखुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घटनास्थल मुचुल्का लगाएतको प्रारम्भिक अनुसन्धान प्रकृया पुरा गरी शव परीक्षणका लागी भरतपुर अस्पतालमा राखिएको छ ।

नाम थर नखुलेको हुनाले प्रहरीले उक्त हुलिया फोटो सहितको शव कोहि कसैको आफन्त वा चिनजानको मानिस भएमा जिल्ला प्रहरी कार्याल चितवनमा सम्पर्क राख्न हुन समेत अनुरोध गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>