राजनीति

स्थानीय तहको निर्वाचन सार्ने षडयन्त्र भएको छः अध्यक्ष ओली

Banner

काठमाडौँ, चैत ७-

स्थानीय तह निर्वाचनको तयारीबारे छलफल गर्न नेकपा एमालेको पोलिटव्युरो कमिटीको बैठक सुरु भएको छ ।

बैठकलाई सम्बोधन गर्दै स्थानीय तहको निर्वाचन सार्ने षडयन्त्र भइरहेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।

उनले भने, ‘तीन जनाको नियुक्ति बदर गर्ने र दुई जनाको मात्र उपस्थितमा निर्वाचन हुन सक्दैन भन्ने षडयन्त्र भइरहेको छ ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>