नवलपुर

गैडाकोटको हर्दीमा महिलाको शव फेला

Banner

नवलपुर चैत,७।

पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका वडा नम्वर ३ हर्दी स्थित कालीगण्डकी नदीको किनारमा नदीले बगाएर ल्याएको शव फेला परेको छ। आन्दाजी ३०/३५ वर्षीय महिलाको शव फेलापरेको ईलाका प्रहरी कार्यालय गैंडाकोटले बताएको छ ।

महिलाको हालसम्म नामथर र ठेगाना खुलेको छैन । शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>