राजनीति

महाकाली सन्धी गर्दाको कलंक एमसीसी अस्वीकार गरेर मेट्न देउवालाई सुवालको सुझाव

Banner

काठमाडौं,फागुन १५-

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले एमसीसी कुनै हालतमा पनि पास गर्न नहुने बताएका छन् । आइतबार जारी प्रतिनिधि सभाको दोस्रो बैठकमा एमसीसीको व्याख्यात्मक घोषणामाथिको सहभागी हुँदै उनले एमसीसी अन्तर्गतको खर्च सैन्य बजेट भएको बताएका छन् । सैन्य रणनीति अन्तर्गतको बजेट भएकाले एमसीसी सम्झौता पारित गर्न नहुने उनको भनाइ छ ।

सुवालले महाकाली सन्धी गर्दाको कलंक एमसीसी अस्वीकार गरेर कम गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>