राजनीति

आजपनि संसद बैठक स्थगित,अर्को बैठक १५ गते बस्ने

Banner

काठमाडौं,फागुन १३-

प्रतिनिधि सभा बैठक १५ गतेसम्मका लागि स्थगित भएको छ । सरकारले गृहकार्यका नपुगेको भन्दै समय मागेपछि सूचना टाँसेर संसद बैठक स्थगित गर्ने सहमति भएको हो ।

मेलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे छलफल गर्नका लागि शुक्रबार संसद बोलाइएको थियो । तर, सत्ता गठबन्धनबीच नै सहमति हुन नसकेपछि बैठक पुनः सरेको हो । बिहिबार पनि बैठक सारिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>