राजनीति

प्रधानमन्त्री देउवासँग भेटवार्ता गर्न एमाले अध्यक्ष ओली बालुवाटारमा

Banner

काठमाडौं,फागुन १०-

प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्न बालुवाटार पुगेका छन्। स्रोतका अनुसार ओली केही समयअघि बालुवाटार पुगेका हुन्।

संसदमा एमसिसी टेबल भएपछि प्रधानमन्त्री देउवा र ओलीबीच पहिलो पटक छलफल हुन लागेको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>