राजनीति

एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी बैठक

Banner

काठमाडौं, फागुन ३-

नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी बैठक बोलाएको छ ।

बैठक ७ फागुनमा बोलाइएको महासचिव डा।वेदुराम भुसालले बताए । समसायिक राष्ट्रिय राजनीति, चुनावको तयारी, पार्टीको आन्तरिक गतिविधिबारे बैठकमा छलफल हुने भुसालले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>