राजनीति

एमसीसी चुनाबसम्म स्थगित गरौँः प्रचण्ड

Banner

काठमाडौँ,माघ २३-

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीलाई चुनाव पछी मात्र अगाडि बढाउने गरि अमेरिकालाई प्रस्ताव गर्न आग्रह गरेका छन् ।

आइतबार प्रधान मन्त्री शेरबहादुर देउवा र विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलमा अध्यक्ष प्रचण्डले एमसीसीलाई चुनावसम्म प्रतिपक्षीले सदन सुचारु गर्न सहयोग गरोस् वा संयुक्त रुपमा प्रतिपक्ष समेत भएर चुनाव पछाडि मात्र अगाडि बढाउन उचित हुन्छ भनेर प्रस्ताव पठाउँ भन्ने प्रचण्डले आग्रह गरेको एमाले महासचिव शंकर पोखरेलले बताए ।

बैठकमा प्रधान मन्त्री देउवाले एमसीसी पारित गर्न सहयोग गर्न माओवादी केन्द्र र एमालेलाई आग्रह गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>