देश/प्रदेश

मन्त्रिपरिषद् बैठकले भोलि स्थानीय तहको निर्वाचन मिति घोषण गर्ने

Banner

काठमाडौँ, माघ २३-

नियमित रुपमा भोलि (सोमबार) मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।

निर्वाचन आयोगले तोकेकै समयमा भोलि बस्ने मन्त्रिपरिषद् बैठकले स्थानीय तह निर्वाचनको मिति घोषण सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

यसअघि प्रधाानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीहरुबीच जेठ ४ गते स्थानीय तह निर्वाचन गर्ने समझदारी बनेको र त्यही समझदारी अनुसार मिति तोकिने तयारी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>