देश/प्रदेश
कपिलवस्तुको कृष्णनगरका मेयर र तीन वडाध्यक्ष कांग्रेस प्रवेश गरे
०

कपिलवस्तु, माघ २२-
कपिलवस्तुको कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप साह नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। मेयर साह शनिबार एक कार्यक्रमबीच नेपाली कांग्रेसमा प्रवेश गरेका हुन्।
साहसहित तीन जना वडा अध्यक्ष समेत कांग्रेस प्रवेश गरेका छन्। साह २०७४ सालको स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट कृष्णनगर नगरपालिकाको नगरप्रमुख पदमा विजयी भएका थिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























