गण्डकी

माओवादी केन्द्र बागलुङका नेता बाबुराम नेपाली एमालेमा प्रवेश

Banner

बागलुङ,माघ २१-

बागलुङमा रहेर राजनीति गर्दै आएका बाबुराम नेपाली नेकपा एमाले प्रवेश गरेका छन् । पछिल्लो समय नेकपा माओवादी केन्द्रका आवद्ध उनी मंगलबार एमाले प्रवेश गरेका हुन् । राष्ट्रिय जनमोर्चामा रहेर लामो समय गाविस अध्यक्ष बनेका गल्कोट ११ रिघाका नेपाली त्यसपछि माओवादी केन्द्र प्रवेश गरेका थिए ।

तत्कालिन समयमा नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि नेकपामै रहेका उनी शुक्रबार औपचारिक रुपमा एमाले प्रवेश गरेका हुन् ।उनलाई एमाले उप-महासचिव पृथ्वीसुब्बा गुरुङ, प्रदेश इन्चार्ज पद्मा अर्याल लगायतका नेताहरुले स्वागत गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>