देश/प्रदेश

प्रतिकुल मौसमका कारण आन्तरिक तथा बाहृय उडान प्रभावित

Banner

काठमाडौँ, माघ २१-

प्रतिकुल मौसमका कारण आन्तरिक तथा बाहृय उडान प्रभावित भएको छ ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार गन्तब्य विमानस्थलभन्दा ‘इनरुट’मा समस्या देखिएको हो । जसले गर्दा उडानरअवतरण प्रभावित भएको छ ।

त्यस्तै विहान सिमराका लागि निर्धारित उडान रद्ध भएका छन् भने जनकपुर, भरतपुर तथा पोखराका उडानमा डिले हुने समस्या आएको कार्यालयले बतायो ।

बुद्ध एयरका अनुसार आज (शुक्रबार)को मौसमका कारण गन्तब्यमा भन्दा रुटमा चुनौती आएकोे छ । आजको प्रतिकुल मौसमका कारण कुनै उडानह ढिला हुने र कुनै रद्ध हुने समस्या समेत आएको छ ।

केही जहाजलाई अवतरणमा समस्या भएका कारण होल्ड समेत गराउनु परेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>