देश/प्रदेश

दामन-सिम्भञ्ज्याङ क्षेत्रमा जम्यो करिव एक फुट हिउँ

Banner

हेटौँडा, माघ २१-

बागमती प्रदेशको राजधानी हेटौंडाबाट ७० किलोमिटर उत्तर र संघीय राजधानी काठमाडौँबाट ८० किलोमिटर दक्षिणमा अवस्थित दामन-सिम्भञ्ज्याङ क्षेत्रमा करिव एक फुट सम्म हिउँ जमेको छ ।

स्थानीयहरुका अनुसार दुई हजार ४ सय ८८ मिटर उँचाइ रहेको सिम्भञ्ज्याङ मकवानपुरकै सबैभन्दा अग्लो क्षेत्र हो ।

यहाँ बिहानै देखि बाक्लो हिउँ परेको  कारण मकवानपुरको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र दामन–सिम्भञ्ज्याङ क्षेत्र सेताम्मे भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>