देश/प्रदेश

चिसोबाट जोगाउन वडा कार्यालयले बाँड्यो सिरक

Banner

उदयपुर, माघ १८-

बाक्लो हुस्सु र चिसो हावाका कारण अत्यधिक चिसो बढेपछि उदयपुरको त्रियुगा नगरपालिका- १ ले ९० दलित, विपन्न तथा एकल महिलालाई सिरक वितरण गरेको छ । त्रियुगा नगरपालिका-१ जोगिदहले जेष्ठ नागरिक ५६ जना, एकल महिला र दलित ३४ गरी ९० जनालाई एकरएक थान सिरक, दसना, तन्ना, तकिया र सुपानेट झुल वितरण गरेको हो ।

वडाध्यक्ष मनोजकुमार चौधरीले बाक्लो हुस्सु र चिसो हावाका कारण जनजीवन कष्टकर बनेपछि सहयोग गरिएको बताए । उदयपुरको बेलका, चौदण्डीगढी, त्रियुगा कटारी नगरपालिकाको जनजीवन प्रभावित भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>