देश/प्रदेश
आगलागीमा कुखुराका १७ सय चल्ला जले
०

जनकपुरधाम, माघ १७-
सर्लाहीको बरहथवाको एक कुखुरा फर्ममा विद्युत सर्ट भएर राति १२ बजेतिर आगलागी हुँदा १७ सय कुखुरा जलेका छन् ।
नगरपालिकाको वडा नम्बर ७ स्थित राम सिंहासन साहको फर्ममा आगलागी हुँदा १७ सय कुखुराको चल्ला जलेको छ । त्यस्तै १७ सय कुखुराको चल्ला जल्दा २ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले बतायो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























