राजनीति
एकीकृत समाजवादी त्यागेर एमालेमा नै फर्किइन् हरिपुरकी उपमेयर
०

काठमाडौं,माघ ९-
सर्लाहीको हरिपुर नगरपालिकाकी उपप्रमुख रेणुका काफ्ले एमालेमै फर्किएकी छन् ।
एमाले विभाजन भएर बनेको एकीकृत समाजवादीमा लागेकी नेतृ काफ्ले पुनस् एमालेमै फर्किएकी हुन्। उनलाई सर्लाही एमालेले पुनस् पार्टीमा स्वागत गरेको छ । पुनस् माउ पार्टीमै फर्किएको भन्दै हरिपुर एमालेले खुशी व्यक्त गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























