चितवन विशेष
नारायणी माविका दृष्टिविहिनहरुलाई प्राज्ञिकद्वारा न्यानो टोपि वितरण
०

चितवन, पुस २७ –
पृथ्वी जयन्तीको अवसरमा नारायणी मावि भरतपुरमा रहेका दृष्टिविहिनहरुलाई न्यानो टोपि वितरण गरिएको छ ।
पृथ्वीनारायण शाहको सम्झना तथा राष्ट्रिय एकता दिवसको अवसरमा आज मंगलबार प्राज्ञिक विद्यार्थी परिषद् भरतपुर महानगर इकाई समितिले न्यानो टोपि वितरण गरेको हो ।
समितिले विद्यालयको दृष्टिविहिन कक्षमै पुगेर दृष्टिविहिन विद्यार्थीहरुलाई न्यानो टोपि वितरण गरेको हो । समितिकी सचिव पुजा कँडेलले प्रत्येक विद्यार्थीलाई न्यानो टोपि लगाइदिएको बताइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























