चितवन विशेष

डिसहोम फाइबर नेटले चितवन महोत्सवमा निःशुल्क नेट उपलब्ध गराउँदै

Banner

– विनय आचार्य

चितवन, पुस २४ –

डिसहोम फाइबर नेटले चितवन महोत्सवमा निस्शुल्क नेट उपलब्ध गराउने भएको छ ।

डिसहोम चितवन र नवलपुर जिल्लाको आधिकारिक डिलर पौडेल डिटी एचले निःशुल्क नेट उपलब्ध गराउन लागेको हो ।

डिलर कार्यालयले दिएको जानकारीअनुसार महोत्सवमा आएकाहरुले वाइफाइ अन गर्ने बित्तिकै नेट चल्ने छ ।

चितवन महोत्सव भोलि २५ गतेदेखि नारायणी नदी किनारमा माघ ४ गतेसम्म हुँदै छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>