चितवन विशेष
चनौली, पर्सा र माडीबाट वितरण हुने विद्युत सेवा भोलि ६ घण्टा अवरुद्ध
०

चितवन, पुस २३-
चितवनका बिभिन्न क्षेत्रमा भोलि (शनिबार) बिहान १० देखि अपरान्ह ४ बजेसम्म ६ घण्टा विद्युत सेवा अवरुद्ध हुने भएको छ ।
विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्र कार्यालयका इन्जिनियर राजेन्द्र पौडेलका अनुसार चनौली र पर्साको ३३/३३ केभी लाईन सटडाउन हुने भएकोले भालि ६ घण्टा विद्युत अवरुद्ध हुने भएको हो ।
त्यस्तै भालि चनौली, पर्सा र माडी बसन्तपुरको केभी सबस्टेसनबाट वितरण हुने स्थानमा विद्युत अवरुद्ध हुने पौडेले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























