चितवन विशेष

चितवनमा मतदान कार्डको लागि राती १२ बजेसम्म लाईनमा बस्न बाध्य

Banner

चितवन, पुस १९-

निर्वाचन नजिकै क्रममा विभिन्न स्थानिय तहमा मतदान नामावली दर्ता भईरहेको छ ।

पुर्वी चितवनको राप्ती नगरपालिकामा आईतवार राती १२ बजेसम्म पनि मतदान नामावली दर्ता भईरहेको थियो । नगरपालिकाका उपप्रामुख इमानसिंह लामाका अनुसार ४१२२ जनाको मतदान नामावली दर्ता भएको छ । आईतवार अन्तिम दिन भएकोले रातिसम्म दर्ता गर्नुपरेको लामाले बताए ।

स्थानीय बासिन्दाका अनुसार रातिसम्म पनि यसरी मतदानकै लागि लाईनमा कुरिनु परेकोले धेरै दुख भएको बताउँछन । समय बढाईदिएको भए अझ हामीलाई सहज हुने स्थानियको भनाई छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>