राजनीति

माओवादी केन्द्रका बारा जिल्ला इन्चार्ज कुमार मोक्तान एमालेमा प्रवेश

Banner

काठमाडौं,पुस १६-

माओवादी केन्द्र बारा जिल्लाका इन्चार्ज कुमार मोक्तान नेकपा (एमाले) प्रवेश गरेका छन् ।

बिहिबार साँझ अध्यक्ष केपी शर्मा ओली निवास बालकोट भक्तपुरमा गएर उनि एमाले प्रवेश गर्नु गरेका हुन् । मोक्तानलाई एमाले अध्यक्ष ओलीले खादा ओढाएर पार्टिमा स्वागत गरेका छन् ।सो अवसरमा पार्टी केन्द्रिय सदस्य रेशम लामा लगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>