देश/प्रदेश

खुला महिला केन्द्रीय सदस्यतर्फ १३६४ मत गणना गर्दा डिला संग्रौला अगाडि

Banner

काठमाडौँ, पुस ५-

नेपाली कांग्रेसले खुला महिला केन्द्रीय सदस्यको अहिलेसम्म १३६४ मत गणना गर्दा केन्द्रीय सदस्यमा डिला संग्रौला अगाडि छिन्।

संग्रौलाले १३६४ मतमध्य ८२५ मत ल्याएकी छन् र मतगणना हाल जारी छ।

खुला महिलातर्फ ९ जनाका लागि ३० जना चुनावी मैदानमा उत्रिएका थिए। जसमध्य डिला संग्रौलाको ८२५ मत, पुष्पा भुसालले ८०२ र आरजु राणा देउवाले ७२८ मत ल्याएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>