देश/प्रदेश

सचिव डा अधिकारीद्वारा पद बहाली

Banner

काठमाडौँ, पुस २-

नेकपा (एमाले) का केन्द्रीय कार्यालयका नवनियुक्त सचिव डा भीष्म अधिकारीले आज पदभार ग्रहण गर्नुभएको छ ।

उहाँलाई महासचिव शङ्कर पोखरेल, उपमहासचिव विष्णु रिमाल, निवर्तमान कार्यालय सचिव शेरबहादुर तामाङलगायतले स्वागत गर्नुभयो । डा अधिकारीलाई यही मङ्सिर २५ र २६ गतेको केन्द्रीय कमिटीको बैठकले जिम्मेवारी दिएको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>