देश/प्रदेश

पाँच गतेसम्म विद्युत प्राधिकरणले बिलिङ काउन्टर बन्द गर्ने

Banner

काठमाडौँ, पुष १-

आजदेखि पुस पाँच गतेसम्मका लागि नेपाल विद्युत प्राधिकरणले सबै आय संकलन काउन्टरहरू बन्द भएका छन् ।

नेपाल विद्युत प्राधिकरणले बिलिङ सिस्टम अद्यावधिक गर्नुपर्ने भएकाले सबै आय संकलन काउन्टरहरू बन्द गरेको हो ।

विद्युत प्राधिकरणले जारी गरेको सूचनामा पुस १ गतेदेखिको रिडिङमा लागू हुने गरी नयाँ विद्युत महसुल निर्धारण भएको र परिवर्तित महसुल दर नेपाल विद्युत प्राधिकरणको एम-पावर विलिङ सिस्टममा पुस महिनादेखि एकसाथ लागू हुने गरी अद्यावधिक गर्नुपर्ने भएकाले आय संकलन काउन्टरहरु बन्द गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>