देश/प्रदेश

नेकपा एमालेमा सचेतक भट्टराई केन्द्रीय सदस्यमा मनोनीत

Banner

काठमाडौँ, मंसिर २६-

भक्तपुरको जर्मन हाउसमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ४३ नेताहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ ।

हिजोबाट शुरू भएको दोस्रो केन्द्रीय कमिटीको बैठकले एमालेले केन्द्रीय सदस्यमा संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईसहित ४३ नेतालाई मनोनीत गरेको हो ।

यस्तै १०औं राष्ट्रिय महाधिवेशनमा पदाधिकारीका आकांक्षी नेता लालबाबु पण्डितसमेत केन्द्रीय सदस्यमा मनोनीत भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>