चितवन विशेष

बिरेन्द्र बहुमुखी क्याम्पसमा तालाबन्दी

Banner

चितवन, मंसिर २६ –

बिरेन्द्र बहुमुखी क्याम्पसमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् ।

विज्ञान संकायको जियोलोजीमा अध्ययनरत सबै सेमेष्टरका विद्यार्थीहरुले आज क्याम्पस प्रशासनमा तालाबन्दी गरेका हुन् ।

त्रिविका अरु आङ्गिक क्याम्पसहरुमा भन्दा दोब्बर बढी शुल्क बिरेन्द्रले लिइरहेको भन्दै विद्यार्थीहरुले तालाबन्दी गरेका हुन । पटकपटक शुल्क घटाउन माग गर्दा पनि माग पूरा नभएपछि तालाबन्दी गर्न बाध्य भएको तालाबन्दीमा संलग्न एक विद्यार्थीले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>