देश/प्रदेश

काँंग्रेस महाधिवेशन : जोगिन्दर महाधिवेशन प्रतिनिधिमा निर्वाचित

Banner

काठमाडौँ, मंसिर २२-

काँंग्रेसको १४ औं महाधिवेशनमा जोगिन्दर प्रतिनिधिमा निर्वाचित भएका छन् ।

नेपाली कलाकारीता क्षेत्रमा जोगिन्दरको उपनामले परिचित शिव शंकर रिजाल सर्लाही क्षेत्र नम्बर ४ बाट प्रतिनिधिमा ५ सय १३ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।

रिजाल नेपाल सांस्कृतिक संघको महामन्त्री समेत रहेका छन् । रिजालले आफु दोस्रोपटक सर्लाहीबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका मतदाता प्रति आभार व्यक्त गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>