राजनीति

कांग्रेस नसुध्रिए सकिन्छः गगन थापा

Banner

काठमाडौं,मंसिर २१-

नेपाली कांग्रेसका नेता गगन थापाले पार्टी इलेक्सन टू इलेक्सनमा मात्रै केन्द्रित भएको बताएका छन् । शंकर तिवारीद्वारा लिखित कसले सुधार्छ कांग्रेस ? पुस्तकको विमोचन कार्यक्रममा उनले कांग्रेस नसुध्रिए सकिने बताए ।

नौ लाख पार्टी कार्यकर्तालाई मात्रै नभएर अरूलाई पनि कांग्रेस सुध्रियोस् भन्ने बोध भए त्यसै विजयी हुने बताए । “हामीले इलेक्सनभन्दा पर हेर्न सकेका छैनौँ । इलेक्सन टू इलेक्सन । इलेक्सन आयो जित्नुपर्छ । इलेक्सन जित्नका लागि अर्गनाजेसन बनायौँ,” उनले भने ।

थापाले चुनाव मात्रै जित्ने भन्ने कुराबाट बाहिर निस्कनुपर्ने बताए । उनले महाधिवेशनबाट पार्टीलाई ९ लाखभन्दा पर छ भन्ने बनाउने खालको व्यक्तिलाई जिताउनुपर्ने बताए । यो महाधिवेशनपछि १५ लाख व्यक्तिलाई कांग्रेसमा जोड्नुपर्ने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>