देश/प्रदेश

कांग्रेस महाधिवेशन : महेश आचार्य उपसभापति पदमा उठ्ने

Banner

काठमाडौँ, मंसिर १८-

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा नेपाली केन्द्रीय सदस्य महेश आचार्य उपसभापति पदमा उठ्ने भएका छन्।

शनिबार विराटनगरमा पत्रकार सम्मेलन गरी कांग्रेसको विधान, नीति र प्रशिक्षणको नेतृत्व गर्न आफू उपसभापतिमा उठ्न लागेको आचार्य बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>