Breaking News

चितवनमा थपिए १० नयाँ कोरोना संक्रमित, सक्रिय संक्रमितको संख्या १६१

Banner

चितवन, मंसिर १६-

चितवनमा पछिल्लो २४ घण्टामा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वस्थ्य कार्यालय चितवनको अनुसार ३५१ जनाको पिसियार र २४ जनाको एन्टिजेन परिक्षण गर्दा भरतपुर महानगरपालिकाको पाँच, रात्ननगर नगरपालिकाको दुई र राप्ती नगरपालिकाको तीन जना गरी १० जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै आज २८ जना संक्रमण मुक्त भए सँगै चितवनमा कोरोना संक्रमण मुक्त हुनेको संख्या २६४२० पुगेको छ भने मृत्कको संख्या ४३२ पुगेको छ ।

हाल चितवनमा सक्रिय कोरोना संक्रमितको संख्या १६१ रहेको छ जसमध्य विभिन्न अस्पतालको आइसोलेसनमा ९ र घरको आइसोलेसनमा १५२ रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>