देश/प्रदेश
१६ जिल्लामा काँग्रेस जिल्ला अधिवेशन स्थगित
०

काठमाडौँ, मंसिर १६-
१६ जिल्लामा हुन नसकेको अधिवेशन नेपाली काँग्रेसले स्थगित गरेको छ ।
केन्द्रीय निर्वाचन समितिले आज एक विज्ञप्ति जारी गर्दै अधिवेशन हुन बाँकी रहेको जिल्लाको अधिवेशन कार्यक्रम स्थगित गरेको हो ।
आजबाट प्रदेश अधिवेशन सुरु भएकाले जिल्ला अधिवेशन अब महाधिवेशनपछि मात्र गर्ने काँग्रेस निर्वाचन समितिले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























