खेलकुद
विश्वकप २०२२ का लागि हालसम्म १३ राष्ट्र छनोट, कोको परे छनोटमा ?
०

काठमाडौं, मंसिर १ –
फिफा विश्वकप २०२२ का हालसम्म १३ वटा राष्ट्र छनोट भएका छन् ।
कतारमा आयोजना हुने विश्वकप छनोट चरणका खेलहरू अहिले भइरहेको छ । हालसम्म आयोजक कतारसहित १३ राष्ट्र छनोट भइसकेका छन् । अब १९ राष्ट्र छनोट हुन बाँकी छ ।
कतार आयोजकका रुपमा सिधै विश्वकपमा छनोट भएको हो भने बाँकी १२ राष्ट्र छनोट चरण पार गर्दै विश्वकपमा स्थान पक्का गरेको हुन् ।
अहिलेसम्म छनोट भएका टिममा युरोपका फ्रान्स, जर्मनी, डेनमार्क, बेल्जियम क्रोएसिया, स्पेन, सर्बिया, स्विट्जरल्यान्ड, इंग्ल्यान्ड नेदरल्यान्ड्स रहेका छन् । यस्तै दक्षिण अमेरिकाका ब्राजिल र अर्जेन्टिना रहेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























