चितवन विशेष

एमाले राप्ती नगरपालिकाको अध्यक्षमा पुर्णबहादुर थापा,उपाध्यक्षमा श्यामसुन्दर उप्रेती

Banner

चितवन,कार्तिक २५

नेकपा (एमाले) राप्ती नगरपालिकाको अध्यक्षमा पुर्ण बहादुर थापा सर्वसम्मच चयन हुनुभएको छ । कमिटीको उपाध्यक्षमा श्यामकुमार उप्रेती (राजा) ,सचिवमा तार्केश्वरनाथ सिंह र सहसचिवमा राजकुमार कंडेल र अम्बिका लामा चयन हुनुभएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>