इच्छकामना

एमाले इच्छाकामना गाँउपालिकाको अध्यक्षमा कृष्ण सिलवाल

Banner

चितवन,कार्तिक १०-

नेकपा (एमाले) इच्छाकामना गाँउ कमिटीको अध्यक्षमा कृष्णप्रसाद सिलवाल चयन हुनुभएको छ । आज सम्पन्न अधिवेशनले सिलवालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । कमिटीको उपाध्यक्षमा नर बहादुर नेपाल, सचिवमा अञ्जना अधिकारी,सहसचिवमा बोध बहादुर गोले र लक्ष्मण चेपाङ चयन हुनुभएको एमाले चितवनका नेता नारायण अधिकारीले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>