चितवन विशेष

एमाले राप्ती ५ को अध्यक्षमा गोमा धरेल

Banner

चितवन, कार्तिक ६ –

नेकपा एमाले राप्ती ५ को अध्यक्षमा गोमा धरेल चयन भएकी छन् ।

आज सम्पन्न वडा अधिवेशनले अध्यक्षमा धरेललाई चयन गरेको हो ।

अधिवेशनले वडा कमिटीको उपाध्यक्षमा भिम घलान, सचिवमा सुर्य घलान, उपसचिवमा मदन लटौला र बिनिता पाण्डेलाई चयन गरेको छ ।

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज मुलुकभर वडास्तरका अधिवेशन भैरहेका छन् । वडा अधिवेशनलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>