Breaking News

भरतपुर अस्पतालमा मकवानपुरका एक कोरोना संक्रमितको मृत्यु, ५५ बिरामी विभिन्न अस्पतालमा

Banner

चितवन, असोज १७-

भरतपुर अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार विगत २४ घण्टामा मकवानपुरका एक कोरोना संक्रमितको मृत्यु भएको हो ।
आजसम्म चितवनमा कोरोना संक्रमणको कारणले ज्यान गुमाउनेको संख्या ४१७ जना पुगेको छ । अहिले चितवनका विभिन्न अस्पतालमा ५५ जना कोरोनाका बिरामीले उपचार गराइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । जसमध्ये आईसीयूमा १७ जना, भेन्टिलेटरमा चार जना, एचडीयूमा पाँच जना र जेनरल बेडमा ३३ जना रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>