Breaking News

रत्ननगरमा नेकपा (एकीकृत समाजवादी)घोषणा, अध्यक्षमा घिमिरे

Banner

चितवन, असोज १७–

नेकपा (एकीकृत समाजवादी) पार्टीको रत्ननगर कमिटी घोषणा भएको छ ।

उक्त पार्टीले बद्रीनाथ घिमिरेको अध्यक्षतामा १ सय १ सदस्यीय कमिटी नगर कमिटी घोषणा गरेको हो । पार्टीको नगर कमिटी उपाध्यक्षमा हरिकुमार श्रेष्ठ, एन्जिला कुँवर, सचिवमा रामहरि अधिकारी, उपसचिवमा इश्वरराज अधिकारी चयन भएका छन ।

नगर कमिटिलाई पार्टी केन्द्रीय सचिव रामकुमारी झाक्रीले सपथग्रहण गराएकी थिइन् । भदौ २५ मा नेकपा एसको जिल्ला कमिटी र भरतपुर महानगर कमिटी घोषणा गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>