इच्छकामना

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सूचारु

Banner

चितवन,भदौं १८-

नारायणगढ-मुग्लिन सडकखण्डको पाँचकिलोमा पहिरो जाँदा सडक अबरुद्ध बनेको सडक सूचारु भएको छ । इच्छाकामना गाँउपालिका ६ पाँचकिलोमा सडक माथिबाट विहान ७ः ५० ठूलो पहिरो खसेपछि सडक अबरुद्ध भएको थियो । पहिरो पन्छाउने काम सकिएपछि सडक सूचारु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । सडक सूचारु भएसंगै रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>