प्रदेश १

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यको सपथग्रहणअघि भाइ मृत भेटिए

Banner

विराटनगर,भदौं १०-

प्रदेश १ को मुख्यमन्त्री नियुक्त हुने तयारीमा रहेका एमाले संसदीय दलका नेता भीम आचार्यका भाइ राम आचार्य मृत भेटिएका छन् । आचार्यको शव घरमै भेटिएको स्थानीयले जानकारी दिए ।

सुनसरीको इनरुवा नगरपालिका–३ स्थित आफ्नै घरभित्र शव भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कोठाको ढोकाको चुक्कल भित्रबाट लगाइएको थियो । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>