Breaking News
नारायणगढमा निषेधाज्ञा उल्लंघन गर्ने २० जना व्यवसायी पक्राउ
०

चितवन, साउन २६–
चितवनमा निषेधाज्ञा उल्लंघन गरेको भन्दै प्रहरीले २० जना व्यवसायीलाई नियन्त्रणमा लिएको छ ।
नारायणगढ बजार क्षेत्रमा पटक–पटक जानकारी गराउँदा पनि वेवास्ता गरि निषेधाज्ञाको उल्लघंन गरि होटल तथा पसल संचालन गरेको भन्दै २० जनालाई नियन्त्रणमा लिई आवश्यक कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
कोरोना संक्रमणदर बढ्दै गएपछि चितवन प्रशासनले सोमबारदेखि निषेधाज्ञामा कडाई गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















