चितवन विशेष

केशवप्रसाद रेग्मीसहित पाँच जना सम्मानित

Banner

चितवन, साउन १७
युवा समान नेपालमा २७ वर्ष योगदान दिएका संस्थाका अध्यक्ष केशवप्रसाद रेग्मीलाई सम्मान गरिएको छ । रेग्मी युवा समाज नेपालका संस्थापक हुन् ।

रेग्मीसहित युवा समाजले संस्थामा योगदान दिएका पाँच जनालाई सम्मान गरेको हो । कार्यकारी निर्देशक खगराज ओझा, महासचिव होमनाथ घिमिरे, निवर्तमान अध्यक्ष लीलाधर पौडेल, संस्थापक अध्यक्ष बद्री अधिकारीलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रमकी प्रमुख अतिथि रहेकी संविधानसभा सदस्य तथा संस्थाका पूर्वउपाध्यक्ष शिवकुमारी गोतामेले उनीहरुलाई सम्मान गरेकी थिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>