चितवन विशेष
भरतपुरको युवा समाजको अध्यक्षमा खगराज, महासचिवमा किशोर
०

चितवन, साउन १७ –
भरतपुर–३ बाह्रघरेमा रहेको युवा समाज नेपाललको २१ औँ साधारण सभा तथा १२ औँ अधिवेशनले खगराज ओझाको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा सहदेव लकान्द्री, महासचिवमा किशोर खनाल, कोषाध्यक्षमा पार्वती घिमिरे निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा विष्णुप्रसाद कँडेल, रामकुमार श्रेष्ठ र राजु पन्त निर्वाचित भएका हुन् ।
साधारण सभामा महासचिव होमनाथ घिमिरेले प्रगति प्रतिवेदन र कोषाध्यक्ष पार्वती घिमिरेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























