नवलपुर

नवलपुरको कावासोतीमा एक पुरुष मकैबारीमा मृत भेटिए

Banner

कावासोती,असार १४-

नवलपुरका एक बृद्ध मकैबारीमा मृत अवस्थामा फेला परेका छन् । कावासोती नगरपालिका १७ ढोकी बस्ने ७१ वर्षीय भोलानाथ चौधरी घर नजिकैको मकैबारीमा शनिबार मृत अवस्थामा फेला परेका हुन् । उनको शव पोष्टमाटर्मका लागि अस्पताल पठाइएको र घटनाको बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>