लुम्बिनी

पाल्पाको रानीमहल क्षेत्र डुबानमा

Banner

पाल्पा,असार २-

अविरल वर्षाले कालीगण्डकी नदी तटमा रहेको रानीमहल क्षेत्र डुबानमा परेको छ । कालीगण्डकी नदी र बराङ्दी खहरेखोला बढेपछि रानीमहल क्षेत्रमा पानीको सतह बढेको हो । स्थानीय व्यवसायी सुशील कुँवंरका अनुसार पर्यटकीयस्थल रानीमहल क्षेत्रमा निर्माण भएका आधा दर्जन रिसोर्ट तथा पसल टहराहरु पूर्ण रुपमा डुबानमा परेका छन् । रानीमहलमा डिभिजन वन कार्यालय र तानसेन नगरपालिकाले बनाएको पार्कसम्म नै पानीको सतह पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>