चितवन विशेष
नारायणी नदीले सतर्कता तह पार गर्यो, खतराको तह नजिक
०

चितवन, असार १–
नारायणी नदीले सतर्कता तह पार गरेको छ । जल मापन केन्द्र देवघाटका अनुसार नारायणी नदीले सतर्कता तह नाघेको हो । यस क्षेत्रमा ७.३ मिटर पानीको सतहलाई सतर्कता तह मानिन्छ । अहिले नारायणीको सतह बढेर ७.८ मिटर पुगेको छ ।
अहिले नारायणीको बहाब अझै बढ्ने क्रममा रहेको जल मापन केन्द्र देवघाटले जनाएको छ । यस क्षेत्रमा पानीको सतह ८ मिटर पुगे खतराको सूचक मानिन्छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























