Breaking News

चितवनमा निषेधाज्ञा थप खुकुलो बन्यो, मालबाहक सवारी साधनमा रोक नहुने

Banner

चितवन, जेठ ३०-

जिल्ला प्रशासन कार्यालयले असार ३ गतेसम्म थपेको निषेधाज्ञालाई केही खुकुलो बनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी निषेज्ञा केही खुकुलो गरिएको जानकारी दिएको हो । प्रशासनले जारी गरेको सूचनामा यसअघिको आदेशलाई संशोधन गरी राजमार्ग हुँदै आवतजावत गर्ने मालवाहक सवारीसाधनमा कुनै रोकतोक नगरिने जनाएको छ । त्यस्तै निर्माण सामग्री ढूवानी गर्ने सवारीसाधन बिहान ६ बजेबाट ७ बजेसम्म सञ्चालन गर्न सकिने र खाली फिर्ता हुने सवारीसाधनमा पनि कुनै रोकतोक नगरिने जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>