Breaking News
नेपालमा थप ३,३८४ जनामा संक्रमण पुष्टि, ६१ जनाको मृत्यु
०

काठमाडौँ,जेठ २९-
पछिल्लो २४ घण्टामा थप ३ हजार ३८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५०६ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ३८२ जना र ५ हजार ९८८ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार २ जना गरि जम्मा ३ हजार ३६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हाे ।
आज कोरोन संक्रमणबाट ६ हजार २९५ जना संक्रमणमुक्त भएका छन् । देशमा कोरोन संक्रमणबाट मुक्त हुने दर ८६.९ प्रतिशत रहेको छ ।
आज कोरोना संक्रमणबाट ६१ जनाको मृत्यु भएको छ । योसँग कोरोना भाइरसबाट मृत्यु हुनेको कुल संख्या ८ हजार ३६६ पुगेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























